मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गर्दै अदालतमा रिट दायर भएको हो । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले दायर गरेको रिटमा … Continue reading मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट